पोखरा । फोहोरलाई मोहोर बनाउन ग्रिन भ्याली बहुउद्देश्य सहकारी संस्था लिमिटेडले ग्रिन भ्याली रिसाईकल सञ्चालनमा ल्याएको छ । पोखरामा विगत २ वर्षदेखि फोहोर संकलन काम गर्दै आएको यो सहकारीले फोहोरलाई मोहरमा बदल्दै आएको हो ।
फोहोर व्यवस्थापनको दिगो समाधानको लागि स्रोतबाटै फोहोर वर्गीकरण गर्ने उद्देश्यका साथ आत्मसात संस्थाले टोल, समाज स्कुलहरुमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाका गोविन्द्र आचार्यले बताए । ‘पूरानो कपि किताबसँगै नयाँ ज्ञान साटौं हाम्रो नारा छ,’ उनले भने । उनले भने यसका लागि फ्रि डेलिभेरिको व्यवस्था छ । फोहोरमैला व्यवस्थापकनका विधि उपायहरुको बारेमा प्रयोगात्मक तथा सचेतनामूलक कार्यक्रम गर्ने उनको भनाइ छ ।
हाल पोखरा १६ अर्मलामा स.कलन केन्द्य्र रहेको छ । भने प्रशोधन केन्द्र्र सञ्चालनको तयारी गरिहेको छ । साथै पोखरा १ बगराबट बचत ऋण सुरुवात भएको छ । ‘पूराना टिन फताम तामा स्टिल आल्मुनियम कपि किताब, कागज, प्लास्टिक, बोतल, सिसा, इवेस्ट, लुगाफाटालाई उचित मूल्यमा लैजान्छौं ।
मासिक १० टन रिसाइकल गरेर घर, स्कुल पसल रिपार्टमेन्टल स्टोरबाट संकल भएको छ । तपाईंले पनि रिसाइकलएबल ओस्ट फोहोर दिनसक्नुहन्छ,’ आचार्यले भने । पोखरा प्लानेटोरिय एण्ड साइन्स सेन्टरको दृष्यवलोकनको लागि जिभिटी इसपेस टिकट उपलब्ध गराइने छ । टिकट मार्फत विद्यार्थीहरुले मिटर हाउस घुम्ने, प्लानेटियूम हेर्ने, साइन्स ल्याब हेर्ने, माइस्टाइर हाउसको अनुभवि सक्ने अवसर भएको उनले सुनाए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती