गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
लमजुङ । लमजुङमा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।
सुन्दरबजार नगरपालिका वडा नं. ४ कुम्रुकमा आइतबार विहान ६ बजेतिर राँगाले हानेर ४४ वर्षीय खुमबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको छोरी २० वर्षकी रबिना भने घाइते भएकी छिन्।
आफैंले पाल्दै आएको राँगालाई बाँध्ने भन्दै गोठ नजिँदै जाँदा राँगाले नेपालीलाई हानेको थियो।
घाइते नेपालीलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा उपचार हुन नसकी थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो। तर बाटोमा अवस्था गम्भीर भएपछि सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित भोटेओडार अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए।
मान्छे हान्दै हिँडेपछि राँगालाई प्रहरीले गोली हानेर मारेको छ।
सम्बन्धित खबर
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
लमजुङमा मोटरसाइकल दुर्घटनामा मनिषको मृत्यु
७६ वर्षीया बृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा बाबुराम पक्राउ
लमजुङमा जीप दुर्घटना हुँदा ९ जना घाइते
लमजुङबाट साँढे चार लाख सहित २२ जना जुवाडे पक्राउ
पोखराबाट राइनास माइत जाँदै गरेकी लक्ष्मीको सिक्री लुट्ने तनहुँका श्याम पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि