Gandak News
Our News Your Views
Promote your business here Gandaknews

मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेस उम्मेदवार दुई मतान्तरले विजयी

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी भएका हुन्। उनले ७६० मत प्राप्त गरे।

एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत ल्याएका छन्। यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस