शेयर मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी भएका हुन्। उनले ७६० मत प्राप्त गरे। एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत ल्याएका छन्। यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो।