पोखरा महानगरको पछिल्लो मतगणना अपडेट कसले कति मत ल्याए ?

पोखरा महानगरको पछिल्लो मतगणना अपडेट कसले कति मत ल्याए ?

election

पोखरा महानगरमा मतगणना कार्य जारी रहेको छ। सोमबार महानगरका वडा नं ३ ,४, २३, २४ र २५ वडाको मतगणना गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
पछिल्लो अपडेट अनुसार १३ हजार ८९७ मत गन्दाको प्राप्त विवरण यस प्रकार रहेको छ।

मेयर
सुर्य ५०५०
कलम ५६९०
लौरो ३३९

उप मेयर

सुर्य ५६८७
रुख ५७१९

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ