पोखरा महानगरमा ७७ हजार ५६१ मत गणना गर्दा आचार्यको अग्रता कायमै, उपमेयरमा गुरुङ अगाडि

पोखरा महानगरमा ७७ हजार ५६१ मत गणना गर्दा आचार्यको अग्रता कायमै, उपमेयरमा गुरुङ अगाडि

Pokhara1

पोखरा महानगरपालिकामा ७७ हजार ५६१ मतगणना गर्दा मेयरका उम्मेदवार धनराज आचार्यले ३२९५ मतको अग्रता लिएका छन्।
आचार्यले ३१ हजार ५१७ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले २८ हजार २२२ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरतर्फ एमालेकी उम्मेदवार मंजु देवी गुरुङले ३३८ मतको अग्रता लिएकी छन्। गुरुङले ३२ हजार २५८ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ३१ हजार ९२० मत प्राप्त गर्दै पछ्याईरहेकी छन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ