Gandak News
Our News Your Views
Promote your business here Gandaknews

पोखरा महानगरमा ८० हजार मत गणना गर्दा मेयर उपमेयरले कति पाए ?

पोखरा महानगरपालिकामा ८० हजार १५४ मतगणना गर्दा मेयरका उम्मेदवार धनराज आचार्यले ३४३९ मतको अग्रता लिएका छन्।
आचार्यले ३२ हजार ४८० मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरतर्फ एमालेकी उम्मेदवार मंजु देवी गुरुङले २६२ मतको अग्रता लिएकी छन्। गुरुङले ३३ हजार २२१ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ३२ हजार ९५९ मत प्राप्त गर्दै पछ्याईरहेकी छन्।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस