पोखरा महानगरपालिकाको १ लाख १२ हजार ५८० मत गणनामा गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
मुख्य निर्वाचन कार्यालयले दिएको आईतबार साँझ ७:३० बजेको जानकारी अनुसार आचार्यले अहिलेसम्म ४५ हजार २७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले ४१ हजार ५९० मत प्राप्त गरेका छन्।
यस्तै, उपमेयरतर्फ भने नेकपा एमालेकी मन्जु देवी गुरुङले अग्रता फराकिलो बनाउँदै लगेकी छन्। मन्जुले ४७ हजार ३ सय २४ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले ४४ हजार ९ सय ६४ मत प्राप्त गरेकी छन्।
यता, राप्रपाले अहिलेसम्म ४ हजार ९८७ मत प्राप्त गर्दा स्वतन्त्र लौरोले २ हजार ७५९ मत प्राप्त गरेको छ।
This will close in 3 seconds
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग
गण्डकीमा डेंगु संक्रमण तीव्र, जोगिने कसरी ?
पोखराको तालचोकमा भाटभटेनीको २८औं सुपर स्टोर खुल्दै
पोखराका १० विद्यालयमा नि:शुल्क चाइनिज भाषा पढाइने
ईञ्जिनियरिङ र दन्त चिकित्सा प्रवेश परीक्षामा एसओएस गण्डकीका दुई विद्यार्थी नेपाल टप
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग