फेरि बढ्यो गाडी भाडा, कहाँ पुग्न कति रुपैयाँ ? (सूचीसहित)

फेरि बढ्यो गाडी भाडा, कहाँ पुग्न कति रुपैयाँ ? (सूचीसहित)

gadi_VN7FYOFr2h

सरकारले पुनः सार्वजनिक सवारीको भाडा बढाएको छ ।

नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको हो ।

विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो ।

बढेको भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ