काठमाडौं । तारा एयरको जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल बसन्त लामा पनि सवार रहेकाे खुलेकाे छ । यति एयरकै पाइलट लामा बिदा मनाउन जोमसोम जान लागेका थिए । पाइटल लामाले आइतबार बिहान पनि जहाज उडाएका थिए ।
आफ्नो ड्यूटी सकेर बिदा मनाउन भनेर उनी जोमसोम जान लागेकाे यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जनाएका छन् । जोमसोम जानुअघि पाइटल लामाले चार उडान भरेका थिए ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्वीनटर विमानमा ४ भारतीय र २ जर्मनसहित ६ विदेशी र १६ जना नेपाली थिए । सम्पर्कविहीन बनेको विमानमा सवार यात्रुको नामावली सार्वजनिक भएको छ । जसमा पाइलट लामाको पनि नाम छ ।
सम्बन्धित समाचारः
पोखराबाट मुस्ताङतर्फ उड्यो सेनाको हेलिकोप्टर
ब्रेकिङ न्यूजः मुस्ताङको लार्जुङ खोँचमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
सम्बन्धित खबर
चरक हस्पिटलको ११ औं वार्षिकोत्सवः रक्तदान, दृष्टिविहीनलाई सहयोग र स्वास्थ्य जाँचमा छुट
पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता मंसिर २३ देखि
इण्डो नेपाली फिल्म ‘हिटम्यान’ १६ भाषामा रिलिज हुने
एमाले अध्यक्ष ओली बागलुङमा, पर्वत हुँदै पोखरा आउँदै
पोखराको एनसेल कार्यालयअघि अनेरास्ववियुको प्रदर्शन
संकल्प यात्राको प्रचारप्रसारका लागि प्रेस चौतारीको तयारी, जिम्मेवारी तोकियो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका