काठमाण्डौ । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन आजबाट पुनः खुल्ला गरेको छ । विभागले आज सुचना जारी गर्दै लाइसेन्स लागि हालसम्म परेका अनलाइन आवेदनहरू रद्द गरी सोमबारबाट अनलाइन आवेदन प्रणाली शुरु गरेको हो ।
विभागका अनुसार नयाँ सवारी चालक अनुमति पत्र प्राप्तका लागि विभागले तोकेको वेवसाइटमा लगईन गरी नयाँ आवेदन फाराम भर्न सक्नेछन् । विभागले अहिले नयाँ प्रविधिको विकास गरेको छ । जसबाट सहजै सेवाग्राहीले सेवा प्रदान गर्ने सक्नेछन् । अबदेखि सेवाग्राहीले नै अनलाइनबाट फाराम भरी आवश्यक दस्तुर र ट्रायलको लागि मिति लिन सक्नेछन् ।
सम्बन्धित खबर
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
मोटरसाइकल चढेर पैदलयात्रीको सिक्री तान्ने ४ जना पक्राउ
मादक पदार्थ सेवन गरी दुई युवा समूह बीच झडप, एकको मृत्यु, ८ पक्राउ
अर्काको सिमकार्ड आफ्नो नाममा डुप्लिकेसन गरी ६ लाख ठगी, २२ वर्षीय युवक पक्राउ
औषधि विभागद्वारा १ सय ३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
यती एयरले आजदेखि पोखरा- काठमाण्डौ रात्रिकालीन उडान संचालन गर्ने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि