File Photo
पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) गाडी पल्टिँदा प्रभावित उडान एक घण्टापछि सञ्चालनमा आएको छ।
जहाजमा तेल हाल्न गएको ट्याङ्कर पल्टिएपछि मंगलबार ८ बजेदेखि उडान अवरुद्ध भएको थियो। धावनमार्गमा पोखिएको तेल सफा गरेपछि उडान शुरू भएको हाे ।
जहाजमा तेल हाल्न जाँदा नेपाल आयल निगमको ट्याङ्कर धावनमार्गमा पल्टिएकाे थियाे । ट्याङ्कर पल्टिँदा तेल पोखिएकाे थियाे । पोखिएको तेलमा प्लेन चिप्लन सक्ने भएकाले एक घण्टा उडान रोकिएकाे विमानस्थलले जनाएकाे छ ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि