निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको मृत्यु

निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको मृत्यु

nundhaki_sadak

संखुवासभा । संखुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु भएको छ।

चैनपुर नगरपालिका–१ नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा त्यहाँ काम गरिरहेका मजदुर धरानका ३५ वर्षका रामकुमार राई र उदयपुरका हेमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई मृत अवस्थामा स्काभेटरको प्रयोगबाट बाहिर निकालिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ