गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सांकेतिक तस्बिर
पोखरा। शनिबारदेखि फुस्रे खोलामा बेपत्ता भएका स्याङ्गजाका युवकको शव फेला परेको छ।
शनिबार साथीहरुसहित पौडी खेल्ने क्रममा दोबिल्लाबाट बेपत्ता भएका स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका वडा नं -७ बेशीगाउँ निवासी पूर्ण गुरुङको शव आज फेला परेको हो।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार गुरुङको शव पोखरा महानगरपालिका -३३ मुसीटुडा भन्ने स्थानमा सोमबार बिहान ८ :३० बजेको समयमा पानीमा डुबेको अवस्थामा फेला परेको हो।
प्रवक्ता तिवारीका अनुसार मृतकका दाई तेल बहादुर गुरुङले शवको सनाखत गरिसकेका छन्। गुरुङ बेपत्ता भए लगत्तै एपिएफ र नेपाल प्रहरीको एक्सपर्ट टिम खोजीकार्यका लागि जुटेको थियो।
सम्बन्धित खबर
चरक हस्पिटलको ११ औं वार्षिकोत्सवः रक्तदान, दृष्टिविहीनलाई सहयोग र स्वास्थ्य जाँचमा छुट
पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता मंसिर २३ देखि
इण्डो नेपाली फिल्म ‘हिटम्यान’ १६ भाषामा रिलिज हुने
एमाले अध्यक्ष ओली बागलुङमा, पर्वत हुँदै पोखरा आउँदै
पोखराको एनसेल कार्यालयअघि अनेरास्ववियुको प्रदर्शन
संकल्प यात्राको प्रचारप्रसारका लागि प्रेस चौतारीको तयारी, जिम्मेवारी तोकियो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका