फर्पिङको जंगलमा युवक–युवती मृत फेला

फर्पिङको जंगलमा युवक–युवती मृत फेला

death body

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाका फर्पिङको जंगलमा एक युवक र युवती मृत फेला परेका छन्।

अन्दाजी २२/२३ वर्षका युवक र युवतीको शव फेला परेको फर्पिङ प्रहरीले जनाएको छ।

मृतकको सनाखत हुन सकेको छैन।

प्रहरीका अनुसार घटनास्थल नजिकै विषको बट्टा पनि फेला परेको छ। तर उनीहरुको मृत्युको कारण भने खुलेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ