पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै फेरी बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै फेरी बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

pokhara buspark

काठमाण्डौ। पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिसँगै सरकारले फेरी सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले जेठ २७ गतेदेखि लागू हुने गरी ३.७ प्रतिशतसम्म भाडा बढाएको छ ।
साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ २।५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ३.३ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ३.७ प्रतिशतले वृद्धि गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ