आज सात वटै प्रदेश सरकारले नयाँ बजेट ल्याउँदै

आज सात वटै प्रदेश सरकारले नयाँ बजेट ल्याउँदै

bajet

काठमाडौं । सात वटै प्रदेश सरकारले आज बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै छन्।

प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका हुन्।

सात वटै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्।

संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरको बजेटमा प्रदेशहरुमा जाने बजेटको सिलिङ तोकिसकेकाले सोही सिलिङभित्र रहेर उनीहरुले बजेट बनाउने गर्दछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ