दुबईका राजकुमार नेपालमा

दुबईका राजकुमार नेपालमा

pics

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम आज शनिबार नेपाल आएका छन्।

तीन दिने भ्रमणका लागि उनी आज काठमाडौँ आइपुगेका हुन्।

उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ