चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

tiger1

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा बाघ मृत फेला परेको छ।

वीरगञ्ज–ठोरी हुलाकी सडकदेखि करिब ५०० मिटर उत्तरतर्फ ठोरी गाउँपालिका–२ सँग सटेको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा भाले बाघ मृत फेला परेको हो।

मृत अवस्थामा फेला परेको बाघको अवस्था हेर्दा दुई वटा बाघ एकआपसमा जुध्ने क्रममा एउटा मरेको हुन सक्ने बताइएको छ।

मृत फेला परेको बाघ अन्दाजी १०÷१२ वर्षको जस्तो देखिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ