झापामा एउटा हात्ती मृत फेला

झापामा एउटा हात्ती मृत फेला

elephant

झापा । झापामा एउटा हात्ती मृत फेला परेको छ।

आज बिहान ५ बजे बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा स्थानीयवासीले खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन्।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले विज्ञमार्फत हात्तीको परीक्षण गरिने जानकारी दिए।

हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ