काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा विभिन्न पदमा कर्मचारी माग गरेको छ।
कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा २ हजार ९१७ जना कर्मचारी माग गरेको हो ।
पहिले माग गरेको संख्यामा यस दिन थप गरेर कर्मचारी माग गरिएको कार्यालयले जनाएको छ।