Gandak News
Our News Your Views
Promote your business here Gandaknews

प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा विभिन्न पदमा कर्मचारी माग गरेको छ।

कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा २ हजार ९१७ जना कर्मचारी माग गरेको हो ।

पहिले माग गरेको संख्यामा यस दिन थप गरेर कर्मचारी माग गरिएको कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस