सांकेतिक तस्बिर ।
चितवन । चितवनमा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।
कालिका नगरपालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार साँझ ६ बजेतिर धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए। सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य नौ जना गएराति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
असोज ४ गतेदेखि १५ दिन पृथ्वी राजमार्ग राति ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
ट्रक जुध्दा एक चालकको मृत्यु
धादिङ दुर्घटना अपडेटः मृतक ८ मध्ये ६ जनाको पहिचान खुल्यो [मृतक र घाइतेहरूको नाम सहित]
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि