चट्याङ लागेर एक युवकको मृत्यु

चट्याङ लागेर एक युवकको मृत्यु

chatyang photo

जुम्ला । जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

तिला गाउँपालिका–९ मा स्थानीय १८ वर्षीय प्रेम बुढाको हिजो चट्याङ लागेर मृत्यु भएको हो।

पानी परेका बेला ओत लाग्न रुखमुनि बसेका उनलाई चट्याङ लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ