काेराेना संक्रमण बढ्न थाल्याे, कास्कीमा थप २४ जनामा काेभिड पुष्टि

काेराेना संक्रमण बढ्न थाल्याे, कास्कीमा थप २४ जनामा काेभिड पुष्टि

corona covidd

कास्कीमा पछिल्लो २४ घन्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा प्रदेशभर थप ३२ संक्रमित थपिएका छन् ।

जसअनुसार कास्कीमा २४ जना, स्याङ्जाका ६ जना,तनहुँ र लमजुङका १/१ जना रहेका छन् । यो संगै प्रदेशभर संक्रमित हुनेको संख्या हालसम्म १ लाख २ हजार १ सय ९५ पुगेको छ ।

मंगलबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल सहित ४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियो । काेराेनाकाे चौथो लहर सुरू हुन लागेकाे भन्दै सचेत रहन स्वास्थ्य निर्देशनालय गण्डकीले सर्वसाधारणमा अपिल गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ