कोरोना संक्रमितको संख्या बढेको बढ्यै : थप ६३८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या बढेको बढ्यै : थप ६३८ जनामा संक्रमण पुष्टि

corona test

काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ५०५५ जनामा गरिएको परीक्षणमा थप ६३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २१८ जना संक्रमणमुक्त भएका छन् भने, सोहि अवधिमा २ जनाले ज्यान गुमाएका छन् ।

आज थपिएकासँगै सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ