Gandak News
Our News Your Views
Promote your business here Gandaknews

सुनचादीको मूल्य बढ्यो

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ७ सय रुपयाँले बढेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस्तै,शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ।

आज चाँदी १ हजार २२० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस