सुनचादीको मूल्य बढ्यो

सुनचादीको मूल्य बढ्यो

silver-gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ७ सय रुपयाँले बढेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस्तै,शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ।

आज चाँदी १ हजार २२० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ