डोटीमा उच्च रक्तश्रावका कारण सुत्केरीको मृत्यु

डोटीमा उच्च रक्तश्रावका कारण सुत्केरीको मृत्यु

death body

डोटी । डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ।

आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको गएराति मृत्यु भएको हो।

सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल डोटी पुगेकी खडायतले मृत बच्चा जन्माएकी थिइन्। तर बच्चा जन्मिएपछि उच्च रक्तश्राव हुँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

खडायत गिरिचौका स्वास्थ्य चौकीमा अनमीका रुपमासमेत कार्यरत थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ