बागलुङमा पहिरोले एक घर पुरियो

बागलुङमा पहिरोले एक घर पुरियो

pahiro- sanket

सांकेतिक तस्विर

बागलुङ । बागलुङमा पहिरोले एक घर पुरिएको छ।

दुई दिनदेखिको निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको हो।

पहिरोले घर पुरिँदा रानाको परिवार विस्थापित भएका छन्। अहिले उनीहरू आफन्तकोमा आश्रय लिएर बसेको वडा अध्यक्ष डम्मर बहादुर श्रीसले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ