स्याङ्जा – २ मा कांग्रेसका गुरुङ र एमालेकी अर्यालले मनोनयन दर्ता गरे

स्याङ्जा – २ मा कांग्रेसका गुरुङ र एमालेकी अर्यालले मनोनयन दर्ता गरे

gurung-aryal_1_V6U0Bmamc9

स्याङ्गजा। आसन्न निर्वाचनको प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले मनोनयन दर्ता गरेका छन्।

स्याङ्जा क्षेत्र नम्बर – २ का लागि गुरुङ र अर्यालले उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका पूर्व सांसद राजु थापा र एमालेका तर्फबाट पूर्व सांसद नारायण प्रसाद मरासिनीले मनोनयन दर्ता गराएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ