डेंगुका कारण पत्रकार चाँदनी अधिकारीको निधन

डेंगुका कारण पत्रकार चाँदनी अधिकारीको निधन

death

लमजुङ । लमजुङमा डेंगु संक्रमणका कारण एक जना पत्रकारको निधन भएको छ ।

रेडियो भोटेवडार ९०.८ मेगाहर्ज लमजुङकी समाचारवाचिका चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको हो ।

डेंगु संक्रमण पछि चितवनमा उपचाररत रहेकी अधिकारीको बुधबार बिहान निधन भएको हो।

उनी प्रेस सेन्टर नेपाल लमजुङ जिल्ला समितिकी सचिव समेत थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ