काठमाडौंको तारकेश्वरमा बम फेला

काठमाडौंको तारकेश्वरमा बम फेला

bom

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका– १ साङ्लामा बम फेला परेको छ ।

बिहीबार साँझ ६ बजे सो स्थानमा अज्ञात समूहले प्लटिङ गरेको जग्गामा मलको बोरा अघि सकेट बम फेला परेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय गरेको थियो।

निर्वाचनका बेला भएका कारण सो क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ