बागलुङ -१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

बागलुङ -१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

DPM Chitra Bahadur KC

बागलुङ। प्रतिनिधि सभा सदस्यमा बागलुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

केसीले २१ हजार ४५१ मत पाउँदा पाठकले १८ हजार ८२५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८२ मत पाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ