Gandak News
Our News Your Views

बढ्यो पेट्रोल र डिजेलको मूल्य

पोखरा । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ।

जसअनुसर आजदेखि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १७५ रुपैयाँ पुुगेको छ । खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ ।

लोड हुँदै ...