चितवनमा हात्तीको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

चितवनमा हात्तीको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

mrita fela

चितवन । चितवनमा जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गर्दा ३० वर्षीय इजरायली नागरिक स्यामुएल बोइकानारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

योसँगै चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको ज्यान गएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds