गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १६ सय रूपैयाँले बढेको छ।
आज छापावाल सुन एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदीको मूल्य पनि आइतबार ४५ रूपैयाँले बढेर १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्बन्धित खबर
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
१७ सय रुपैयाँले बढ्यो सुनको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
चिनियाँ गाडी ‘काई एक्स–३ प्रो’ को नेपाली आधिकारिक बिक्रेता ‘लक्ष्मी ग्रुप’
घट्यो सुनचाँदीको मूल्य घट्यो
नेप्से लगातार उकालोतिर, साताको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग