मदन सेन्चुरीको ‘लुकी-लुकी हेर्छु सधैं’ सार्वजनिक (भिडिओ)

मदन सेन्चुरीको ‘लुकी-लुकी हेर्छु सधैं’ सार्वजनिक (भिडिओ)

Luki Luki

गायक मदन सेन्चुरीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गायक सेन्चुरी कभर गीत गाएर चर्चामा आएका हुन्।

शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘लुकी-लुकी हेर्छु सधैं’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा जीवन भट्टराई, लक्ष्मी बर्देवा र विशाल डोटेललाई देख्छ सकिन्छ।

पुष्पन प्रधानको शब्द तथा संगीत रहेको गीतमा देवेश राईको संगीत संयोजन छ। जीवन र लक्ष्मीले निर्देशन गरेको गीतको भिडिओमा सागर दाहालले सह-निर्देशन रहेको छ।

बुद्ध थापाले छायांकन गरेको गीतलाई विष्णु खड्काले सम्पादन गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ