हावाहुरीले घर ढल्दा पुरिएर एक महिलाको मृत्यु

हावाहुरीले घर ढल्दा पुरिएर एक महिलाको मृत्यु

death body

सर्लाही । सर्लाहीमा हावाहुरीले घर ढाल्दा पुरिएर एक महिलाको मृत्यु भएको छ।

बिहीबार साँझको हावाहुरीले घर ढाल्दा ब्रह्म्पुरी गाउँपालिका–२ का ६५ वर्षीया सवितादेवी साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ठूलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि पुरिएर गम्भिर घाइते भएकी थिइन् ।

घाइते साहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ