नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

narayanghat muglin

पोखरा । पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध भएको नागरायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

आज बिहान इच्छाकामना गाउँपालिका–५ तीन किलोमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो। बिहीबार मध्याह्नबाट अवरुद्ध सडक २८ घण्टापछि हिजो साँझ खुलाइएको थियो। तर आज बिहान पनि पहिरो जाँदा सडक दुईतर्फी रूपमै अवरुद्ध भएको थियो।

सडकखण्डमा खसेको पहिरो सडक डिभिजन भरतपुरबाट ल्याइएको मेसिनले पन्छाएपछि बाटो दुईतर्फी नै खुलेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds