आज सुनचाँदीको मूल्य कति छ?

आज सुनचाँदीको मूल्य कति छ?

sun-gold

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्यमा भने तोलामा ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds