सुनचाँदीको मूल्य कति छ?

सुनचाँदीको मूल्य कति छ?

silver-gold

पोखरा । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ कायम रहेको छ।

यसअघि, शुक्रबार र आइतबार पनि सुनको मूल्य स्थिर रहेको थियो।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds