घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५०० र तेजावी सुनको मूल्य एक ११ हजार ९५० तोकिएको छ।

यसअघि, बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds