बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला तीन सय रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ६०० र तेजाबी सुनको मूल्य एक लाख ७ हजार १०० तोकिएको छ।

यसअघि शुक्रबार छापावाल सुन एक लाख ७ हजार ३०० र तेजाबी सुन एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds