बाग्लुङमा गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

बाग्लुङमा गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

aagalagi

बाग्लुङमा । बाग्लुङमा गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको गोठमा आगलागी भएको हो ।

राति गोठमा आगलागी भएको र एक जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

शवको पहिचान हुन सकेको छैन ।

गोठपूर्ण रुपमा जलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गलकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ