बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

gold_

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य एक लाख १३ हजार दुई सय र तेजाबी सुनको मूल्य एक लाख १२ हजार ६५० तोकिएको छ।

यसअघि मंगलबार छापावाल सुन एक लाख ११ हजार ९ सय र तेजाबी सुन एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds