पूर्व उपरथी होम लावती जुवा खालबाट पक्राउ, झण्डै १७ लाख बरामद

जुवा तास

पूर्व उपरथी होम लावती जुवा खालबाट पक्राउ, झण्डै १७ लाख बरामद

Juwa Taas

सांकेतिक फोटो

काठमाडौँ । नेपाली सेनाका पूर्व उपरथी होम लावतीलाई प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ । लावतीसहित ८ जना ललितपुरबाट पक्राउ परेका हुन् ।

हात्तिवन स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।

पक्राउ पर्नेमा पूर्व उपरथी लावतीसहित रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds