चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

tiger

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

आज शुक्रबार बिहान बाघको आक्रमणबाट राप्ती नगरपालिका–१ दुवीचौरका ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको हो ।

बिहान पौने १० बजेतिर मनहरी गाउँपालिका–६ लोथारको राप्ती दोभानमा घाँस काट्न गएका पौडेललाई बाघले आक्रमण गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds