पोखरा। ५ लाख बढी रकम सहित कास्की प्रहरीले कौडा खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -२१ निर्मलपोखरी मैदानमा कौडा खेलिरहेका १६ जनालाई ५ लाख ५ हजार ६५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार निर्मलपोखरी स्थित ईलाईट रिसोर्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उक्त नगद सहित सोमबार बिहान १ :३० बजेको समयमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई जुवातास खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता विकले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरूको विवरण :-
१. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ ।
२. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरी बस्ने वर्ष ४६ को राम के.सी. ।
३. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ३६ को संजिब अधिकारी ।
४. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४० को राम ढकाल ।
५. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ६४ को बिर बहादुर लामिछाने ।
६. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४० को मोहन बहादुर गुरुङ ।
७. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने वर्ष ४० को प्रकाश पोख्रेल ।
८. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने वर्ष ४६ को कृष्ण प्रसाद भण्डारी ।
९. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने वर्ष ३० को कुमार भण्डरी ।
१०. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा बस्ने बर्ष ३८ को गौतम गुरुङ ।
११. जिल्ला कास्की पोखरा म.न.पा. २१ कृष्ती बस्ने वर्ष ४८ को होम बहादुर रानाभाट ।
१२. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २१ कृष्ती बस्ने बर्ष ४० को टंक बहादुर कार्की ।
१३. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २१ कृष्ती बस्ने बर्ष २३ को अनिष श्रेष्ठ ।
१४. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १० अम्मरसिंह बस्ने वर्ष ६३ को मिन बहादुर बरुवाल ।
१५. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३३ गैरागाउ बस्ने वर्ष ३३ को रामचन्द्र आचार्य ।
१६. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ बिरौटा बस्ने वर्ष ४० को जिवन शाही ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो