सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

Gold

पोखरा। नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन सोमबार ८ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुनको प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार रुपैयाँ पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १५ सय ४५ रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ