जाडोमा न्यानो बाँड्दै पोखरा मःमः

जाडोमा न्यानो बाँड्दै पोखरा मःमः

Nyano kapada

पोखराको बिरौटा स्थित पोखरा मःमः ले व्यवसाय मात्र गरेको छैन । यसले सामाजिक उत्तरदायित्व वहन गर्दै पूण्यको काम समेत गरिरहेको छ ।

यसैवर्ष जाडो लक्षित कार्यक्रम गरेको सञ्चालक सबिन न्यौपानेले जानकारी दिए । उनका अनुसार १ सय वटा न्यायो हुड वितरण गरिएको छ ।

पोखराको केदारेश्वर महादेव मन्दिर, विन्ध्यवासिन मन्दिर परिसरमा रहेका दीन दुःखी असहायहरुलाई उक्त स्थानमै पुगेर हुड वितरण गरिएको छ ।

यस्तै, दृष्टिविहीनहरुलाई पनि न्यानो हुड प्रदान गरिएको न्यौपानेले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ