भैँसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी

भैँसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी

aglagi

काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ ।

मंगलबार बिहान ११ बजेतिर कामदार बस्ने टहरामा आगलागी भएको हो । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । आगलागीबाट एउटा टहरोमा बाहेक अरु ठूलो क्षति नभएको प्रहरीको भनाइ छ।

बिहान खाना पकाउने क्रममा आगलागी भएको हुनुपर्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds