घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Petrol-diesel-prices-hiked

काठमाडौं । नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य प्रति लिटर एक रुपैयाँका दरले घटाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यको आधारमा मूल्य समायोजन गरेर मूल्य घटाएको जनाएको हो । नयाँ मूल्य अनुसार उपभोक्ताले अब प्रति लिटर पेट्रोललाई १६६ रुपैयाँ, डिजेल र मट्टितेललाई १५६ रुपैयाँ तिर्नु पर्नेछ ।

ट्रेन्डिङ


This will close in 4 seconds